इराक महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इराक महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इराकको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इराकमा फुटबलको लागि शासकीय निकाय इराक फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

ईराक
Shirt badge/Association crest
सङ्गठनइराक फुटबल सङ्घ
प्रमुख प्रशिक्षकअदिल क्वाडर
फिफा कोडIRQ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२७ ह्रास २० (२२ जुन २०१८)
उच्च वरीयता१०७ (डिसेम्बर २०१७)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
जोर्डन जोर्डन २०–० इराक इराक
(रिफ्फा, बहराइन, १९ अक्टोबर २०१०)[१]
ठूलो हार
जोर्डन जोर्डन २०–० ईराक इराक
(रिफ्फा बहराइन, १९ अक्टोबर २०१०)

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]