यमन महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यमन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा यमनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो यमनमा फुटबलको लागि शासकीय निकाय यमन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र भएता पनु हाल टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलहरू खेलको छैन त्यसैले टोलिको फिफा बरियता क्रम पनि छुट्टाइएका छैन ।

 यमन
सङ्गठनयमन फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
फिफा कोडYEM
गृह रङ
बाह्य रङ

इतिहास र पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

टिम[सम्पादन गर्नुहोस्]

यमन जून २०१२ को अनुसार फिफा मान्यता प्राप्त खेलहरू खेलेको छैन ।[१] १९९९ को अनुसार, महिला राष्ट्रिय टोलीले महिला विश्वकप र एसियाली महिला च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेको छैन । यस टिममा एक सप्ताह को चार प्रशिक्षण सत्र थियो। सन् २००६ मा, यमनको अन्डर -१८ टिमको पनि स्थापना भएको थियो जसमा एक हप्ताको चार प्रशिक्षण सत्र पनि थियो। टिमले कुनै पनि खेलहरूमा सहभागी नभएको हुँदा फिफाले टिमको बरियता क्रम पनि छुट्टाउनमा बन्देज गरेको थियो ।[२]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Yemen: Fixtures and Results", अन्तिम पहुँच १० जुन २०१२ 
  2. Ballard, John; Suff, Paul (१९९९), The dictionary of football : the complete A-Z of international football from Ajax to Zinedine Zidane, London: Boxtree, पृ: 108–109, आइएसबिएन 0752224344, ओसिएलसी 59442612 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]