इरान महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इरान महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इरानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इरानी फुटबलको लागि शासकीय निकाय इरान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

इरान
उपनाम(हरू)Team Melli Baanovaan
("द लेडिज नेसनल टिम")
सङ्गठनइरान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घमध्य एसिया फुटबल सङ्घ (मध्य एसिया)
प्रमुख प्रशिक्षकMaryam Azmoon
कप्तानKouhestan Khosravi
गृह रङ्गशालाअरारत रङ्गशालाअजादी रङ्गशाला
फिफा कोडIRN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५८ Steady (२२ जुन २०१८)
उच्च वरीयता४८ (सेप्टेम्बर २००८)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
इरान इरान ५–० सीरिया सिरिया
(अम्मान, जोर्डन; २३ सेप्टेम्बर २००५)
ठूलो विजय
इरान इरान १३–० सीरिया सिरिया
(अम्मान, जोर्डन; ३ सेप्टेम्बर २००७)
ठूलो हार
थाइल्यान्ड थाइल्याण्ड ८–१ इरानइरान
(बैङ्कक, थाइल्याण्ड; ८ जुलाई २००८)

इतिहास[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध[सम्पादन गर्नुहोस्]

सन् २०११ फिफाले इरान महिला राष्ट्रिय फुटबल टिमलाई खेलमा बुर्का लगाएको कारण प्रतिबन्ध लगाएको छ ।[१][२]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Iran women's soccer team thwarted by hijab ban", CBS News, अन्तिम पहुँच २०१२-०९-१९ 
  2. "Iran’s women soccer team banned from Olympics, because of headscarves", The Washington Post, अन्तिम पहुँच २०१२-०९-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]