श्रीलङ्का महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीलङ्का महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा श्रीलङ्काको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो श्रीलङ्का फुटबलको लागि शासकीय निकाय श्रीलङ्का फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो । सन् २०१४ सम्ममा टोलिले फिफा महिला विश्वकप र एएफसी एसिया महिला च्याम्पियनसिपमा छनोट र प्रवेश हुन सकेको छैन ।[१][२]

श्रीलङ्का
सङ्गठनश्रीलङ्का फुटबल सङ्घ
सङ्घएएफसी (Asia)
उप-सङ्घसाफ (दक्षिण एसिया)
प्रमुख प्रशिक्षकरत्नम जुस्मिन
फिफा कोडSRI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११७ ह्रास १४ (२२ जुन २०१८)
उच्च वरीयता१०१ (मार्च २०१३)
निम्न वरीयता१२९ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
भारत भारत ८–१ श्रीलङ्का श्रीलङ्का
(ढाका, बङ्गलादेश; २९ जनवरी २०१०)
ठूलो विजय
श्रीलङ्का श्रीलङ्का ४–० भूटान भुटान
(कोलम्बो, श्रीलङ्का; ७ सेप्टेम्बर २०१०)
ठूलो हार
म्यानमार म्यानमार १६–० श्रीलङ्का श्रीलङ्का
(माण्डले, म्यानमार; ११ मार्च २०१५)
साफ च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल २०१०)
उत्कृष्ट नतिजासेमिफाइनल (२०१२), (२०१४)


इतिहास[सम्पादन गर्नुहोस्]

साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

वर्ष र आयोजना नतिजा स्थान खेलेका खेलहरू जित बराबर हार गरेका गोलहरू एसिस्ट गोलहरू
बङ्गलादेश २०१० समूह चरण ६/८ १०
श्रीलङ्का २०१२ सेमि फाईनल ३/८
पाकिस्तान २०१४ सेमिफाइनल ४/८
भारत २०१६ समूह चरण ५/७

सन्देश सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]