पेत्र चेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेत्र चेक
चेक २०१५ मा
व्यक्तिगत जानकारी
पुरा नाम पेत्र चेक[१]
जन्म मिति (1982-05-20) २० मे १९८२ (उमेर ४१)[२]
जन्म स्थान Plzeň, चेकोस्लोभाकिया
उचाइ १.९६ मि[३]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
आर्सनल फुटबल क्लब
सङ्ख्या
युवा करियर
१९८९–१९९९ Viktoria Plzeň
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1999–2001 Chmel Blšany २७ (०)
२००१–२००२ Sparta Prague २७ (०)
२००२–२००४ Rennes ७० (०)
२००४–२०१५ चेल्सी ३३३ (०)
२०१५– आर्सनल १०९ (०)
अन्तर्राष्ट्रिय करियर
१९९७–१९९८ चेक गणतन्त्र यू१५ (०)
१९९८–१९९९ चेक गणतन्त्र यू१६ १५ (०)
१९९९ चेक गणतन्त्र यू१७ (०)
१९९९–२००० चेक गणतन्त्र यू१८ १३ (०)
२०००–२००१ चेक गणतन्त्र यू२० (०)
२००१–२००२ चेक गणतन्त्र यू२१ १५ (०)
२००२–२०१६ चेक गणतन्त्र १२४ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०:००, २३ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १३:१५, ८ जुलाई २०१८ (युटिसी)

पेत्र चेक (चेक उच्चारण: [ˈpɛtr̩ ˈtʃɛx] ( ); (जन्म २० मे १९८२) एक चेक पेशेवर फुटबल खेलाडी हुन् जो प्रिमियर लिगको क्लब आर्सनल को लागि एक गोलरक्षक को रूपमा खेल्दछन् । ऊनी चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमका लागि पहिलेका कप्तान थिए । ऊनी चेक राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा धेरै १२४ पटक उपस्थिती जनाएका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "प्रिमियर लिग २०१७/१८ का लागि खेलाडीहरूको घोषण", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. "Petr Cech", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  3. "पेत्र चेक", प्रिमियर लिग, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]