युगान्डा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युगान्डा
उपनाम(हरू)Crested Cranes
सङ्गठनयुगान्डा फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकBulega Faridah
फिफा कोडUGA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३१ ह्रास १३ (२२ जून २०१८)
उच्च वरीयता११२ (मार्च २०१७)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट १–१ युगान्डा
(इजिप्ट; २९ मार्च १९९८)[१]
ठूलो विजय
 युगान्डा ९–० जान्जिबार जान्जिबार
(Njeru, युगान्डा; १३ ससेप्टेम्बर २०१६)[२]
ठूलो हार
 प्रजातान्त्रिक गणतन्त्र कङ्गो ४–० युगान्डा युगान्डा
(किन्शासा, प्रजातान्त्रिक गणतन्त्र कंगो; २८ जनवरी २०१२)[३]
 केन्या ४–० युगान्डा युगान्डा
(Kisumu, केन्या; ३ जुलाई २०१६)[४]
 युगान्डा ०–४ केन्या केन्या
(जिन्जा, युगान्डा; ११ सेप्टेम्बर २०१६)[५]

युगान्डा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युगान्डाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो युगान्डामा फुटबलको लागि शसकिय निकय युगान्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]