मोरोक्को राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोरक्को
उपनाम(हरू)أُسُود الأطلس / Igrzamn n Atlasi
(Atlas Lions)
सङ्गठनमोरक्को फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घउत्तर अफ्रिकी फुटबल सङ्घ (उत्तर अफ्रिका)
प्रमुख प्रशिक्षकहरवे रेनार्ड
कप्तानकरीम एल अहमदी
सर्वाधिक उपस्थितिNoureddine Naybet (११५)
सर्वाधिक गोलकर्ताअहमद फरास (४२)
गृह रङ्गशालाविभिन्न
फिफा कोडMAR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४५ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१० (अप्रिल १९९८)
निम्न वरीयता९५ (सेप्टेम्बर २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 मोरोक्को ३–३ इराक 
(बेरुत, लेबनान; १९ अक्टोबर १९५७)
ठूलो विजय
 मोरोक्को १३–१ साउदी अरब 
(कासाब्लाङ्का, मोरक्को; ६ सेप्टेम्बर १९६१)
ठूलो हार
 हङ्गेरी ६–० मोरोक्को 
(टोक्यो, जापान; ११ अक्टोबर १९६४)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९७०)
उत्कृष्ट नतिजा१६ को चरण (१९८६)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१६ (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजाबिजेता (१९७६)
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल २०१४)
उत्कृष्ट नतिजाबिजेता (२०१८)

मोरक्को राष्ट्रिय फुटबल टिम अरबी: منتخب المغرب لكرة القدم अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मोरक्कोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मोरक्कोमा फुटबलको लागि शसकीय निकाय मोरक्को फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ ।[१]

फिफा बरियता इतिहास[सम्पादन गर्नुहोस्]

१९९३ १९९४ १९९५ १९९६ १९९७ १९९८ १९९९ २००० २००१ २००२ २००३ २००४ २००५ २००६ २००७ २००८ २००९ २०१० २०११ २०१२ २०१४ २०१४ २०१५ २०१६ २०१७
३० ३३ ३८ २७ १५ १३ २४ २८ ३६ ३५ ३८ ३३ ३६ ३९ ३९ ४१ ६७ ७९ ६१ ७४ ७३ ८१ ७५ ५७ ४०

कीट बितरक[सम्पादन गर्नुहोस्]

कीट आपूर्तिकर्ता अवधि
एडिडस
१९८२–१९९३
लोट्टो
१९९४–१९९५
उम्ब्रो
१९९५
लोट्टो
१९९५–१९९७
पुमा १९९८–२००१
नाइकी
२००२–२००६
पुमा २००७–२०११
एडिडस
२०१२–हाल
मोरक्को राष्ट्रिय फुटबल टिम २०१२ मा

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. हसेन मुबारक, "मोरक्को राष्ट्रिय फुटबल टिम प्रशिक्षक", rsssf.com, Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १५ फेब्रुअरी २०१२ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]