मोरोक्को महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोरक्को महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मोरक्कोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[१] यो मोरक्को फुटबलको लागि शासकीय निकाय मोरक्को फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[२]

मोरक्को
उपनाम(हरू)एट्लस लायन्स
सङ्गठनमोरक्को फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAbid Oubenaissa
फिफा कोडMAR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७३ (२३ मार्च २०१८)
उच्च वरीयता५३ (जुलाई २००३)
निम्न वरीयता९२ (२००९)
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १–१  मोरोक्को
(पिटोरिया, दक्षिण अफ्रिका; ५ जुलाई १९९८)
ठूलो विजय
 मोरोक्को ८–०  लेबनान
(अलेक्जेन्ड्रिया, इजिप्ट; २३ अप्रिल २००३)
ठूलो हार
 नाइजेरिया ८–०  मोरोक्को
(कडूना, नाइजेरिया; १७ अक्टोबर १९९८)
अफ्रिकी च्याम्पियनसिप
उपस्थिति२ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमुह चरण, १९९८, २०००


सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Africa - Women's Championship 2000, from RSSSF, retrieved 29 May 2006
  2. Africa - Women's Championship 2000, from RSSSF, retrieved 29 May 2006

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]