जिम्बाब्वे महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिम्बाब्वे महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जिम्बाब्वेको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जिम्बाब्वे फुटबलको लागि शासकीय निकाय जिम्बाब्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]

जिम्बाब्वे
उपनाम(हरू)माइटी वेरियर्स
सङ्गठनजिम्बाब्वे फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकSithethelelwe “Kwinji 15” Sibanda
कप्तानTalent Mandaza
फिफा कोडZIM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८३ Steady (१५ डिसेम्बर २०१७)
उच्च वरीयता८२ (डिसेम्बर २०१३)
निम्न वरीयता११८ (अगस्ट २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 जिम्बाब्वे ४–०  लेसोथो
(हरारे, जिम्बाब्वे; ३० जुलाई २०००)
ठूलो विजय
 जिम्बाब्वे १५–०  लेसोथो
(हरारे, जिम्बाब्वे; १९ अप्रिल २००२)
ठूलो हार
नाइजेरिया नाइजेरिया ६–० जिम्बाब्वे जिम्बाब्वे
(ज्वानेस्बर्ग, दक्षिण अफ्रिका; २१ जुलाई २०००)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति
उत्कृष्ट नतिजाचौँथा (२०००)
ओलम्पिक खेल
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजा१२ अौँ (२०१६)

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा/कोका-कोला महिला वरियता: महिला वरियतन", फिफा, २३ जुन २०१७, अन्तिम पहुँच २३ जुन २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]