मौरिसनिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मौरिसनिया
उपनाम(हरू)Al-Murabitun
المرابطون
सङ्गठनमौरिसनिया फुटबल सङ्घ
اتحاد الجمهورية الإسلامية الموريتانية لكرة القدم
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकCorentin Martins
सर्वाधिक उपस्थितिSouleymane Diallo (४६)
सर्वाधिक गोलकर्ताबेसाम (१२)
गृह रङ्गशालाStade Olympique
फिफा कोडMTN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०३ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता८१ (जुलाई २०१७)
निम्न वरीयता२०६ (नोभेम्बर २०१२ – जनवरी २०१३)
पहिलो अन्तर्राष्ट्रिय
 मालागासी गणतन्त्र ५–१ मौरिसनिया मौरिटानिया
(अब्दिजान, आइभोरी कोस्ट; २५ डिसेम्बर १९६१)
ठूलो विजय
मौरिटानिया मौरिसनिया ८–२ सोमालिया 
(बेरुत, लेबनान; २७ डिसेम्बर २००६)
ठूलो हार
 गिनी १४–० मौरिसनिया मौरिटानिया
(गिनी; २० मे १९७२)

मौरिसनिया राष्ट्रिय फुटबल टिम (फ्रान्सेली: Équipe de Mauritanie de football; अरबी: منتخب موريتانيا لكرة القدم) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मौरिसनियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मौरिसनिया फुटबलको लागि शासकीय निकाय मौरिसनिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Mauritania beat Mauritius in first leg of 2015 qualifier", bbc.com, BBC, १२ अप्रिल २०१४, अन्तिम पहुँच २० अप्रिल २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]