एङ्गोला यू-१७ राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एङ्गोला यू-१७
उपनाम(हरू)Os Palanquinhas
सङ्गठनएङ्गोला फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकअङ्गोला Simão Lunguinha
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (एङ्गोला)
फिफा कोडANG
गृह रङ
बाह्य रङ
अफ्रिकी यू-१७ च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजासमूह चरण, १९९७, १९९९, २०१७
फिफा यु-१७ विश्व कप
उपस्थिति

एङ्गोला यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एङ्गोलाको प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो एङ्गोला फुटबलको लागि शासकीय निकाय एङ्गोला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Palanquinhas leave for Cote d'Ivoire", ANGOP.com, २४ Sep २०१४, अन्तिम पहुँच १७ Jun २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]