इनर भ्यालेन्सिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इनर भ्यालेन्सियो
सन् २०१५ मा भ्यालेन्सियो
व्यक्तिगत जानकारी
पुरा नाम इनर रामबेर्टो भ्यालेन्सियो
जन्म मिति (1989-11-04) ४ नोभेम्बर १९८९ (उमेर ३४)
जन्म स्थान एस्मर्डडस,इक्वेडर
उचाइ १.७४ मी (५ फिट   इन्च)[१]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
युएनएएल
सङ्ख्या १३
युवा करियर
२००५–२००८ क्यारिब जुनियर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१३ एम्लेस १३० (२७)
२०१३–२०१४ पाचुका[२] १७ (१२)
२०१४–२०१७ वेस्टह्याम युनाइटेड ५४ (८)
२०१६–२०१७एभर्टन (ऋणमा) २१ (३)
२०१७– युएएनएल ४३ (१६)
अन्तर्राष्ट्रिय करियर
२०१२– इक्वेडर ४४ (२५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०५:५३, १४ अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:५१, १२ अक्टोबर २०१८ (युटिसी)

इनर भ्यालेन्सियो (जन्म: ४ नोभेम्बर १९८९) एक इक्वेडरका पेशेवर फुटबल खेलाडी हुन जसले फुटबल क्लब युएनएएल र इक्वेडर राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रूपमा खेल्छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "प्रिमियर लिग प्रोफाइल इनर भ्यालेन्सियो", premieleague.com, प्रिमियर लिग, २०१६, अन्तिम पहुँच १४ डिसेम्बर २०१६ 
  2. "इनर भ्यालेन्सियो", LigaBancomer.mx 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]