फिफा विश्वकपमा उपस्थिति जनाएका राष्ट्रिय फुटबल टोलीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिफा विश्वकपमा भाग लिएका सबै राष्ट्रहरू
फिफा विश्वकपमा अहिलेसम्म भागलिएका आयोजक राष्ट्र र सबै टोलीहरूका उत्कृष्ट प्रदशनी


फिफा विश्वकप अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा हो जुन फिफाद्वरा आयोजना हुने गरेको छ। १९३० मा उद्घाटन प्रतियोगिता पछि हरेक चार-चार वर्षको अवधिमा यो प्रतियोगिता हुने गरेको छ। १९४२ र १९४६ को विश्वकप भने अपवाद थियो जब यो द्वितीय विश्वयुद्धको कारण रद्द भएको थियो।[१] प्रतियोगिताको सुरुमा १६ टोलीहरूले भाग लिएका थिए पछि २४ र १९८६ पछि बर्तमानसम्ममा ३२ टोलीहरूले यस प्रतियोगितामा भाग लिने गरेका छन्।[२] टोलीहरू प्रारम्भिक समूह चरणमा प्रतिस्पर्धा गर्छन्, अन्तिम १६ निर्णय गर्न चरणहरूमा प्रतिस्पर्धीहरूलाई पराजित गर्दै बिजेता बन्छन्।[३]

२०१८ फिफा विश्वकपको अनुसार, अहिलेसम्म ७९ राष्ट्रिय टिमहरूले फिफा विश्वकपमा उपस्थिति जनाएका छन्।[४] ब्राजिल सबै २१ वटै प्रतियोगितामा भागलिने एकमात्र टोली हो, त्यस्तै जर्मनी १९, इटलीमा १८, अर्जेन्टिना १७ र मेक्सिको १६ पटक भाग लिएका छन्।[५] १९३० मा उद्घाटन विजेता उरुग्वे थियो, हालको विजेता भने फ्रान्स हो। प्रतियोगिताको सबैभन्दा सफल राष्ट्र ब्राजिल हो, जसले पाँच पटक कप जितेको छ। पाँचवटा राष्ट्रिय फुटबल टोलीहरू फिफा विश्वकपको फाइनलमा पुगेपनि विजेता भने बनेका छैनन्। जबकि क्वाटर-फाइनलहरूमा १२ थप देखा परेका छन्।

उपस्थितिका आधारमा टोलीहरूको बरियता[सम्पादन गर्नुहोस्]

टोली उपस्थिति किर्तिमानी जितको क्रम चालू जितको क्रम सुरुवाती खेल हालैका खेल उत्कृष्ट नतिजा (* आयोजक)
 ब्राजिल २१ २१ २१ १९३० २०१८ विजेता (१९५८, १९६२, १९७०, १९९४, २००२)
 जर्मनी १९ १७ १७ १९३४ २०१८ विजेता (१९५४, १९७४*, १९९०, २०१४)
 इटाली १८ १४ १९३४ २०१४ विजेता (१९३४*, १९३८, १९८२, २००६)
 अर्जेन्टिना १७ १२ १२ १९३० २०१८ विजेता (१९७८*, १९८६)
 मेक्सिको १६ १९३० २०१८ क्वाटरफाइनल (१९७०*, १९८६*)
 स्पेन १५ ११ ११ १९३४ २०१८ विजेता (२०१०)
 फ्रान्स १५ १९३० २०१८ विजेता (१९९८*, २०१८)
 इङ्ल्यान्ड १५ १९५० २०१८ विजेता (१९६६*)
 बेल्जियम १३ १९३० २०१८ तेस्रो स्थान (२०१८)
 उरुग्वे १३ १९३० २०१८ विजेता (१९३०*, १९५०)
 सर्बिया १२ १९३० २०१८ चौथो स्थान (१९३०, १९६२)
 स्विडेन १२ १९३४ २०१८ उप-विजेता (१९५८*)
 स्विट्जरल्यान्ड ११ १९३४ २०१८ क्वाटरफाइनल (१९३४, १९३८, १९५४*)
रूस रुस ११ १९५८ २०१८ चौथो स्थान (१९६६)
 दक्षिण कोरिया १० १९५४ २०१८ चौथो स्थान (२००२*)
 संयुक्त राज्य अमेरिका १० १९३० २०१४ तेस्रो स्थान (१९३०
 नेदरल्यान्ड १० १९३४ २०१४ उप-विजेता (१९७४, १९७८, २०१०)
 हङ्गेरी १९३४ १९८६ उप-विजेता (१९३८, १९५४)
 चेक गणतन्त्र १९३४ २००६ उप-विजेता (१९३४, १९६२)
 चिली १९३० २०१४ तेस्रो स्थान (१९६२*)
 स्कटल्यान्ड १९५४ १९९८ चरण १
 पोल्यान्ड १९३८ २०१८ तेस्रो स्थान (१९७४, १९८२)
 पाराग्वे १९३० २०१० क्वाटरफाइनल (२०१०)
 पोर्तगाल १९६६ २०१८ तेस्रो स्थान (१९६६)
 बुल्गेरिया १९६२ १९९८ चौथो स्थान (१९९४)
 क्यामेरून १९८२ २०१४ क्वाटरफाइनल (१९९०)
 रोमानिया १९३० १९९८ क्वाटरफाइनल (१९९४)
 अस्ट्रिया १९३४ १९९८ तेस्रो स्थान (१९५४)
 जापान १९९८ २०१८ चरण २ (२००२*, २०१०, २०१८)
 नाइजेरिया १९९४ २०१८ चरण २ (१९९४, १९९८, २०१४)
 कोलोम्बिया १९६२ २०१८ क्वाटरफाइनल (२०१४)
 अस्ट्रेलिया १९७४ २०१८ चरण २ (२००६)
 साउदी अरब १९९४ २०१८ चरण २ (१९९४)
 क्रोएसिया १९९८ २०१८ उप-विजेता (२०१८)
 ट्युनिसिया १९७८ २०१८ चरण १
 इरान १९७८ २०१८ चरण १
 कोस्टारिका १९९० २०१८ क्वाटरफाइनल (२०१४)
 पेरू १९३० २०१८ क्वाटरफाइनल (१९७०, १९७८ (उत्कृष्ट ८)
 मोरोक्को १९७० २०१८ चरण २ (१९८६)
 डेनमार्क १९८६ २०१८ क्वाटरफाइनल (१९९८)
 अल्जेरिया १९८२ २०१४ चरण २ (२०१४)
 घाना 3 3 0 2006 2014 Quarterfinals (2010)
 आइभोरी कोस्ट 3 3 0 2006 2014 Round 1
 नर्वे 3 2 0 1938 1998 Round 2 (1998)
 होन्डुरस 3 2 0 1982 2014 Round 1
 ग्रिस 3 2 0 1994 2014 Round 2 (2014)
 इक्वेडर 3 2 0 2002 2014 Round 2 (2006)
उत्तर आयरल्यान्ड उत्तर आयरल्यान्ड 3 2 0 1958 1986 Quarterfinals (1958)
गणतन्त्र आयरल्यान्ड आयरल्यान्ड 3 2 0 1990 2002 Quarterfinals (1990)
 दक्षिण अफ्रिका 3 2 0 1998 2010 Round 1
 इजिप्ट 3 1 1 1934 2018 Round 1
 बोलिभिया 3 1 0 1930 1994 Round 1
 टर्की 2 1 0 1954 2002 Third place (2002)
 सेनेगल 2 1 1 2002 2018 Quarterfinals (2002)
 उत्तर कोरिया 2 1 0 1966 2010 Quarterfinals (1966)
 एल साल्भादोर 2 1 0 1970 1982 Round 1
 न्युजिल्यान्ड 2 1 0 1982 2010 Round 1
 स्लोभेनिया 2 1 0 2002 2010 Round 1
 क्युबा 1 1 0 1938 1938 Quarterfinals (1938)
 इन्डोनेसिया 1 1 0 1938 1938 Round 1
 वेल्स 1 1 0 १९५८ १९५८ क्वाटरफाइनल (१९५८)
 इजरायल १९७० १९७० चरण १
प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो १९७४ १९७४ चरण १
पूर्वी जर्मनी पूर्ब जर्मनी १९७४ १९७४ क्वाटरफाइनल (१९७४ (उत्कृष्ट ८))
 हाइटी १९७४ १९७४ चरण १
 कुवेत १९८२ १९८२ चरण १
 क्यानडा १९८६ १९८६ चरण १
 इराक १९८६ १९८६ चरण १
 संयुक्त अरब इमिरेट्स १९९० १९९० चरण १
 जमैका १९९८ १९९८ चरण १
 चीन २००२ २००२ चरण १
अङ्गोलाएङ्गोला २००६ २००६ चरण १
 टोगो २००६ २००६ चरण १
 ट्रिनिडाड र टोबागो २००६ २००६ चरण १
 युक्रेन २००६ २००६ क्वाटरफाइनल (२००६)
 स्लोभाकिया २०१० २०१० चरण २ (२०१०)
 बोस्निया र हर्जगोभिना २०१४ २०१४ चरण १
 आइसल्यान्ड २०१८ २०१८ चरण १
 पानामा २०१८ २०१८ चरण १
 कतार २०२२ २०२२ निर्णय हुन बाँकी

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा विश्वकपको इतिहास", फिफा, अन्तिम पहुँच जून २६, २०१८ 
  2. "विश्वकप", रेक स्पोर्ट सकर तथ्याङ्क फाउण्डेसन, अन्तिम पहुँच जून २६, २०१८ 
  3. "फिफा विश्वकपका ढाँचा १९३० – २०१०" (PDF), फिफा, अन्तिम पहुँच जून २६, २०१८ 
  4. "हाजिरीजवाफ! फिफा विश्वकपमा उपस्थिति जनाएका ७९ राष्ट्रहरूको नाम भन्न सक्नुहुन्छ ?", फोरफोरटु, जून २६, २०१८, अन्तिम पहुँच जून २६, २०१८ 
  5. "फिफा विश्वकप टिम तथ्याङ्क: सर्बधिक उपस्थित राष्ट्रिय फुटबल टिमहरू", फिफा, अन्तिम पहुँच जून २६, २०१८