१९७४ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९७४ फिफा विश्वकप
Fußball-Weltmeisterschaft 1974  (जर्मनेली)
प्रतियोगिता विवरण
आयोजक देश West Germany
मिती१३ जून – ७ जुलाई (२५ दिन)
जम्मा टिम सङ्ख्या१६ (५ संघहरूबाट)
मैदान९ (९ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता पश्चिम जर्मनी (२औँ उपाधि)
उप विजेता नेदरल्यान्ड
तेस्रो स्थान पोल्यान्ड
चौथो स्थान ब्राजिल
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल38
हानिएको गोल97 (2.55 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१,८६५,७६२ (४९,०९९ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तापोल्यान्ड Grzegorz Lato (७ गोल)
उत्कृष्ट खेलाडीनेदरल्यान्ड Johan Cruyff[१]
उत्कृष्ट युवा खेलाडीपोल्यान्ड Władysław Żmuda

१९७४ फिफा विश्वकप, फिफा विश्वकपको दसौं संस्करण हो जुन १३ जून देखि ७ जुलाई सम्म पश्चिम जर्मनीमा आयोजना भएको थियो । प्रतियोगितामा पहिलो पटक मूर्तिकला सिल्भियो गेजजानिगा द्वारा बनाइएको फिफा विश्वकप ट्रफीलाई बिजेतालाई सम्मानित गरिएको थियो । अघि ट्रफी, जोल्स रिमिट ट्राफी, तेस्रो पटक ब्राजिलले १९७० मा जितेको थियो र स्थायी रूपमा ब्राजिललाई नै सम्मानित गरिएको थियो । म्युनिखको ओलम्पिकेडियनमा फाइनलमा नेदरल्याण्ड्सलाई २-१ को गोल अन्तरमा हराउँदै आयोजक राष्ट्र बिजेता वनेको थियो । यो उपाधी १९५४मा जिते सँगै पश्चिम जर्मनी २ पटक बिजेता बनेको थियो ।, अस्ट्रेलिया, पूर्वी जर्मनी, हाइटी र झैरे अन्तिम चरणमा पहिलो पटक उपस्थित भएका थिए । पूर्वी जर्मनी, जर्मनीमा १९९० मा गाभिनुभन्दा अधि यो फिफा विश्वकप पूर्वी जर्मनीकोलागि अन्तिम उपस्थिति रहेकोे थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा विश्वकपका उत्कृष्ट खेलाडीहरू (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]