२००३ ओएफसी महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००३ ओएफसी महिला राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक देश अस्ट्रेलिया
मिती५–१३ अप्रिल २००३
जम्मा टिम सङ्ख्या६ (१ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेताअस्ट्रेलिया अस्ट्रेलिया (3औँ उपाधि)
उप विजेता न्युजिल्यान्ड
तेस्रो स्थान पपुवा न्युगिनी
चौथो स्थान सामोआ
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल10
हानिएको गोल88 (8.8 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५,९०० (५९० प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तान्युजिल्यान्ड Maia Jackman (१० गोल)

२००३ महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ५ अप्रिल देखि १३ अप्रिल २००३ सम्म अस्ट्रेलियामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको ७ औँ संस्करण थियो ।

यो प्रतियोगिता १९-२९ नोभेम्बर २००२ मा आयोजना गरिने निर्धारित गरियता पनि प्रतियोगिताबाट अमेरिकी समोआ, ताहिती र टोंगा प्रतिस्पर्धाबाट हटेपछि यो स्थगित भएको थियो ।

यसको तालिकामा ७ वटा टोलीहरू सँग २ समुहमा बिभाजन गरियता पनि फिजीभानुअटुलाई खेलबाट निकालिए पछि यो एक समुहमा र ५ वटा टोलीमा सिमित भएको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ओशिनिया महिला च्याम्पियनसिप २००३ (अस्ट्रेलिया)", आरएसएसएफ डाटकम, अन्तिम पहुँच २०१७-०९-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]