सोलोमन द्वीप राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोलोमन द्वीप
सङ्गठनसोलोमन द्वीप फुटबल सङ्घ
सङ्घओशिनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकMoses Toata
सर्वाधिक उपस्थितिHenry Fa'arodo (६१)
सर्वाधिक गोलकर्ताCommins Menapi (३४)[१]
गृह रङ्गशालालसन टामा रङ्गशाला
फिफा कोडSOL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४३ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता१२० (अक्टोबर २००७, अप्रिल २००८)
निम्न वरीयता२०० (जनवरी–मार्च २०१६)
पहिलो अन्तर्राष्ट्रिय
 सोलोमन द्वीप ६–३ New Hebrides 
(फिजी; ३० अक्टोबर १९६३)
ठूलो विजय
 सोलोमन द्वीप १७–० वालिस र फुतुना 
(पपुवा न्युगिनी; सेप्टेम्बर १९९१)
ठूलो हार
 फ्रेन्च पोलिनेसिया १८–० सोलोमन द्वीप 
(फिजी; १७ डिसेम्बर १९६३)
ओएफसी राष्ट्र कप
उपस्थिति५ (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजाउप-बिजेता, २००४

सोलोमन द्वीप राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सोलोमन द्वीपको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सोलोमन द्वीप फुटबलको लागि शासकीय निकाय सोलोमन द्वीप फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सकर: सहयोगी, DK Publishing, १९ अप्रिल २०१०, पृ: १०८, आइएसबिएन 978-0-7566-6318-6, अन्तिम पहुँच २६ जनवरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]