रोबर्ट ग्रिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबर्ट ग्रिन
सन् २०१० मा ग्रिन
व्यक्तिगत जानकारी
पुरा नाम रोबर्ट पल ग्रिन[१]
जन्म मिति (1980-01-18) १८ जनवरी १९८० (उमेर ४४)
जन्म स्थान चेर्टसी, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८७ मी)[२]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
चेल्सी
सङ्ख्या ३१
युवा करियर
१९९२–१९९९ नर्विच सिटी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९९–२००६ नर्विच सिटी २२३ (०)
२००६–२०१२ वेस्टह्याम युनाइटेड २१९ (०)
२०१२–२०१६ क्विन्स पार्क रेन्जर्स १२१ (०)
२०१६–२०१७ लिड्स युनाइटेड ४६ (०)
२०१७–२१८ हडर्सफिल्ड टाउन (०)
२०१८– चेल्सी (०)
अन्तर्राष्ट्रिय करियर
१९९७ इङ्ल्यान्ड यू-१६ (०)
१९९८ इङ्ल्यान्ड यू-१८ (०)
२००६ इङ्ल्यान्ड बि (०)
२००५– इङ्ल्यान्ड १२
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४:२८, ११ अगस्ट २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४:२८, ११ अगस्ट २०१८ (युटिसी)

रोबर्ट ग्रिन (जन्म: १८ जनवरी १९८०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब चेल्सी र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि गोलरक्षकको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१७/१८ प्रिमियर लिग फुटबल क्लबका फुटबल खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "रोबर्ट ग्रिन: जनाकारी", प्रिमियर लिग, अन्तिम पहुँच ११ अगस्ट २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]