कालीप्रसाद बासकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालीप्रसाद बाँसकोटा
कालीप्रसाद बाँसकोटा
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशागायक, सङ्गीतकार

कालीप्रसाद बाँसकोटा नेपालका गायक तथा सङ्गीतकार हुन्। आफ्नो सङ्गीत तथा स्वर रहेको त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो बोलको पहिलो गीत निकै सफलता पाएसँगै उनी चर्चामा आएका हुन्। उनले वि. सं. २०७२ सालमा नवप्रतिभातर्फ (गायक) छिन्नलता गीत पुरस्कार प्राप्त गरे। [१][२] हाल उनी टेलिभिजन कार्यक्रम नेपाल आइडलका निर्णायकका रूपमा पनि काम गरिरहेका छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. resham-filili-song-jaalmaa-going-viral
  2. "२०७१ र ७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा", उज्यालो अनलाइन, अन्तिम पहुँच २ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २०१६ मिति