मनाङ- मर्स्याङ्दी क्लबका खेलाडीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मनाङ- मर्स्याङ्दी क्लब नेपालको निकै चर्चित फुटबल क्लब मध्यको एक लोकप्रिय फुटबल क्लब हो।जस क्लबबाट हाल सम्म अनेक किसिमका उत्कृष्ट खेलाडी तथा सफल खेलाडीहरूले खेल्दै आइरहेका छन्।भने यस क्लबबाट खेल्ने खेलाडीहरूले नेपाली राष्ट्रिय टिमा समेत उत्कृष्ट प्रदर्शनी वा योगदान गर्ने गरेका छन्।

वर्ष २००० अघिका खेलाडीहरू[सम्पादन गर्नुहोस्]

सुरुवाती सी डिभिजन देखि ए डिभिजन विजेता खेलाडीहरू[१]
  • मणि शाह
  • विराटजंग शाही
  • केसाङ लामा
  • अजर अधिकारी
  • राजु गुरुङ
  • अमीर लामा
  • अमृतदेव पन्त
  • मुकेश शाही

वर्ष २००० पछिका खेलाडीहरू=[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

मनाङबाट नेपाली राष्ट्रिय लिग खेल्ने उत्कृष्ट तथा अत्याधिक चर्चित खेलाडीहरू :

  • वसन्त थापा : मनाङबाट राष्ट्रिय लिग जित्ने खेलाडी मध्ये एक खेलाडी बसन्त थापा पनि एक हो।उनकै उत्कृष्ट प्रदर्शनी तथा गोल गर्ने क्षमता र कलाका कारण मनाङले थुप्रै घरेलु लिग तथा फुटबल प्रतियोगिताहरू जित्न सफल भएको थियो।
  • सागर थापा : २०७० नेपाल राष्ट्रिय लिग भन्दा अगाडि सम्म सागर थापा मनाङबाट खेलेका थिए।भने २०७० को लिग उनी थ्री स्टारबाट खेलेका थिए।तर २०७० कै लिग दौदानमा उनी म्याच फिक्सिङ काण्डमा मुछिए पछि सबै खाले फुटबल प्रतियोगितामा प्रतिबन्धित भएका थिए।तर उनी नेपाल तथा मनाङका एक उत्कृष्ट तथा सफल क्याप्टेन तथा खेलाडी मध्येका एक खेलाडी हुन्।
  • अनिल गुरूङ : २०७५ को राष्ट्रिय लिग भन्दा अगाडि सम्म मनाङबाट खेल्दै गरेका थिए।पछि उनले मनाङ छाडी नेपालकै अर्को ठूलो चर्चित क्लब थ्री स्टार क्लब रोजेका थिए।
  • सुजल श्रेष्ठ : नेपालले २०१६ एएफसी सोलिडारिटी कप जित्दा उत्कृष्ट प्रदर्शनी सहित एक गोल गरेका सुजल पनि मनाङबाट खेल्ने उत्कृष्ट खेलाडी मध्येका एक हुन्।भने २०७५ को राष्ट्रिय लिग देखि उनले मनाङको कप्तानी भार सम्हालेका थिए।

अतिथि खेलाडी[सम्पादन गर्नुहोस्]

विदेशी खेलाडी[सम्पादन गर्नुहोस्]

  • नाइजेरिया अफेज ओलावाले

सिजन अनुसार खेलाडीहरू[सम्पादन गर्नुहोस्]

२०७५ सिजन[सम्पादन गर्नुहोस्]

सहिद स्मारक ए-डिभिजन लिग २०७५ का लागि मनाङ मर्स्याङ्दीका खेलाडीहरू.[२]

नं. स्थान खेलाडी
नेपाल गोलरक्षक विशाल श्रेष्ठ
नेपाल गोलरक्षक अशोक बराल
नेपाल रक्षापङ्क्ति विराज महर्जन
नेपाल रक्षापङ्क्ति कमल श्रेष्ठ
नेपाल रक्षापङ्क्ति विमल बस्नेत
नेपाल रक्षापङ्क्ति सुरज विश्वकर्मा
नेपाल रक्षापङ्क्ति प्रवेश दनुवार
नेपाल रक्षापङ्क्ति कर्मचेकि गुरूङ
नेपाल रक्षापङ्क्ति मीलन गुरूङ
नेपाल मध्यपङ्क्ति राम कृष्ण बस्नेत
नं. स्थान खेलाडी
नेपाल मध्यपङ्क्ति पुजन उपरकोटी
नेपाल मध्यपङ्क्ति डोना थापा मगर
नेपाल मध्यपङ्क्ति हेमन गुरूङ
नेपाल मध्यपङ्क्ति विशाल राई
नेपाल मध्यपङ्क्ति सुजल श्रेष्ठ
भारत रक्षापङ्क्ति मोहम्मद आशीफ [३]
नेपाल अग्रपङ्क्ति अनन्त तामाङ
नेपाल अग्रपङ्क्ति विमल राना
नेपाल अग्रपङ्क्ति दिपक राई
नाइजेरिया अग्रपङ्क्ति अफेज ओलावाले
नाइजेरिया अग्रपङ्क्ति ओलुवाउन्मी सोमीदी
जिम्बाब्वे रक्षापङ्क्ति भीक्टर

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "खेल/फुटबल : मनाङको ३० वर्षे यात्रा", अन्तिम पहुँच कार्तिक ३, २०६९ 
  2. "MMC Finalizes Squad For A Division League; Signs Jersey Sponsor With Signature", goalnepal.com, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१८ 
  3. "Manang Marshyangdi Club Signs Muhammed Asif From Calcutta Customs", goalnepal.com, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८