योगी कथामृत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Autobiography of a yogi

योगी कथामृत (Auto Biography Of A Yogi) परमहंस योगानन्द (५ जनवरी १८९३ - ७ मार्च ) द्वारा रचित आत्मकथा हो । योगानन्दको जन्म भारतको गोरखपुरमा मुकुन्दलाल घोषको रूपमा एक बंगाली परिवारमा भएको थियो ।

योगी कथामृत पुस्तकमा आत्मप्राप्ति तथा पूर्वका आध्यात्मिक विचारहरु प्राप्त गर्ने तरिकाहरु बताइएको छ । यो पुस्तक १९४६ मा केही व्यक्तिहरुका लागि मात्रै उपलब्ध थियो । परमहंस योगानन्द को दावा छ कि पुस्तक लेखिने कुरा उन्नाइसौँ शताब्दीका गुरु लाहिडी महाशयद्वारा पहिले नै घोषणा गरिएको थियो ।