बीरबल साहनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
'
भारतका पुरावनस्पतिशास्त्री बीरबल साहनी'
जन्मनोभेम्बर १८९१
शाहपुर, पञ्जाब
मृत्यु१० अप्रिल, १९४९
लखनऊ
आवासलखनऊ
नागरिकता भारत
राष्ट्रीयताभारतीय
जातियतापञ्जाबी
क्षेत्रपुरावनस्पति विज्ञान
संस्थानबीरबल साहनी पुरावनस्पतिविज्ञान संस्थान

बीरबल साहनी (नोभेम्बर, १८९१ - १० अप्रिल, १९९४) पुरावनस्पति वैज्ञानिक हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

बीरबल साहनीको जन्म नोभेम्बर, १८९१ मा पश्चिमी पञ्जाबको शाहपुर जिल्लाको भेरा नामक एक सानो व्यापारिक नगरमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्दछ । वहाँको परिवार डेरा इस्माइल खानबाट बसाई सरेर यहाँ बस्न आएको थियो ।

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले आफ्नो शिक्षा छात्रवृत्तिकै सहयोगमा प्राप्त गरे । बुद्धिमान र होनहार बालक भएका कारण उनलाई छात्रवृत्ति प्राप्त गर्नलाई कुनै कठिनाई भएन। उनले आफ्नो प्रारम्भिक दिनहरू धेरै दुःखकष्ट सहेर बिताए।

प्रोफेसर रुचिराम साहनीले उच्च शिक्षाको लागि अफ्ना पाँचै छोराहरूलाई इंग्ल्यान्डपठाए र स्वयं पनि त्यहाँ गए। उनी म्नयाचेस्टर गए र त्यहाँ कैम्ब्रिजका प्रोफेसर अर्नेस्ट रदरफोर्ड तथा कोपेनहेगनका नाइल्सबोरको साथमा रेडियो एक्टिभिटीमा अन्वेषण कार्य गरे। प्रथम विश्वयुद्ध आरम्भ हुनेबेला यिनी जर्मनीमा थिए र लडाई सुरुहुनु केवल एक दिन पहिले, सीमा पार गरेर सुरक्षित स्थानमा पुग्न सफल भए। वास्तवमा उनका पुत्र बीरबल साहनीको वैज्ञानिक जिज्ञासाका प्रवृत्ति र चारित्रिक गठनको अधिकांश श्रेय उनकै पहल प्रेरणा, उत्साहवर्धन तथा दृढता, परिश्रम औरईमानदारीलाई नै जान्छ। यसको पुष्टि यस कुराले हुन्छ कि बीरबल साहनी आफ्नो अनुसन्धान कार्यमा कहिले हार मान्दैनथे, तर पनि कठिननात्कठिन समस्याको समाधान निकाल्नको लागि भए पनि सदैव तत्पर रहन्थे। यस प्रकार, जीवनलाई एक ठूलो चुनौती के रूपमा लिनुपर्छ, यही उनका कुटुम्बका आदर्श वाक्य बनेको थियो।

पुरावनस्पतिज्ञ[सम्पादन गर्नुहोस्]

यीनलाई पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी स्रोतहरू[सम्पादन गर्नुहोस्]