सारा अली खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारा अली खान
सारा अली खानको सन् २०१८ मा केदारनाथ फिल्मको शुटिंगमा लिएको
जन्म (1995-08-12) १२ अगस्ट १९९५ (उमेर २८)[१]
मुम्बई, महाराष्ट्र, भारत[२]
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानकोलम्बिया विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकाल२०१८–हाल
उचाइ५ फिट ४ इन्च (१.६३ मी) [३]
मातापितासैफ अली खान
अमृता सिंह

सारा अली खान (उच्चारण [saːɾaː əˈli ˈxaːn]; जन्म १२ अगस्ट १९९५) एक भारतीय चलचित्र अभिनेत्री हुन्,[४] पिता सैफ अली खान र माता अमृता सिंहको पुत्री हुन्।[५][६] सारा २०१८ मा निर्मित हिन्दी चलचित्र केदारनाथबाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी छिन्।[७][८] उनी अभिनेता रणवीर सिंहको विपरीत सिम्बा चलचित्रमा पनि काम गरी रहेकी छिन्।[९]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

करियर[सम्पादन गर्नुहोस्]

२०१८ मा खान सिम्बाको ट्रेलर प्रक्षेपणमा

खान पहिलो पटक अभिनय २०१८ मा अभिशेक कपूर-निर्देशित अन्तर-विश्वास रोमान्स फिल्म केदारनाथ गरिन जसमा उनले एक हिन्दू केटी को भुमिका खेलेका थिइन् जो एक मुस्लिम पोटरसँग प्रेम मा पर्छिन्। [१०] उनको भूमिकाको तैयारीका लागि खानले सुशान्त सिंह राजपुतको मद्दतबाट हिन्दी शब्दावली को ज्ञान मा सुधार गरिन्।[११]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अहिलेसम्म रिलीज गरिएको छैन
वर्ष चलचित्र भूमिका टिप्पणीहरू
२०१८ केदारनाथ मन्दाकिनी "मुक्कु" मिश्रा सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार
आईफा पुरस्कार वर्षको स्टार डेब्यूको लागि - महिला
२०१८ सिम्बा शगुन साठे
२०२० 'लभ आज कल जोइ
२०२० कुली नम्बर १चलचित्र रिलीज हुन बाँकी छ टिबिए पोष्ट-उत्पादन
२०२१ अतरङ्गी रेचलचित्र रिलीज हुन बाँकी छ टिबिए छायाङ्कन[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sara Ali Khan Answers The Most Googled Questions On Her", Daily News and Analysis, event occurs at 1:19, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  2. "Sara Ali Khan Answers The Most Googled Questions On Her", Daily News and Analysis, event occurs at 0:47, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  3. "Sara Ali Khan Bio, Measurements, Waist, Hips, Bust Size, Weight, Height, Figure Shape, Dress And Shoe Size", Celebrities Facts, अन्तिम पहुँच २०१९-०१-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०३ मिति
  4. "Style evolution of B-Town’s next sensation: Sara Ali Khan" 
  5. "HOT! Saif Ali Khan’s daughter Sara Ali Khan heats up the summer in a bikini" 
  6. "Sara Ali Khan belongs to the royal family of Nawabs of Pataudi" 
  7. "Kedarnath: Sara Ali Khan Shines Like A Rainbow In Abhishek Kapoor's BTS Photo" 
  8. "Kedarnath behind-the-scenes pics show all the fun Sushant Singh Rajput, Sara Ali Khan had on sets" 
  9. "Simmba: Sara Ali Khan matches Ranveer Singh’s energy as they shoot for song. See pics" 
  10. "'Kedarnath' trailer: Love amid catastrophe in film starring Sushant Singh Rajput, Sara Ali Khan", Scroll.in, १२ नोभेम्बर २०१८, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 
  11. "Kedarnath: Sara Ali Khan says Sushant Singh Rajput helped her improve her Hindi", Hindustan Times, १४ नोभेम्बर २०१८, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९ 
  12. "‘Atrangi Re’: Aanand L Rai’s Akshay Kumar, Sara Ali Khan and Dhanush starrer goes on floors", The Times of India, ५ मार्च २०२०, अन्तिम पहुँच ५ मार्च २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]