श्रेणी:खस राजाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खस राजाहरू सम्बन्धी लेखहरू

काठमाडौ केन्द्र राजधानी रहेको राज्यलाई नेपालमण्डल भनिन्थ्यो । त्यसैगरी कर्णाली प्रदेशलाई पहिले देखि खसमण्डल भनिन्थ्यो । त्यहाँ मल्ल, चल्ल, इल्ल, झल्ल, पाल जस्ता थर भएका शासकहरूले पटकपटक शासन गरेका थिए ।

"खस राजाहरू" श्रेणीमा रहेका पृष्ठहरू

कुल ११ मध्ये यस श्रेणीमा ११ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।