शहीद स्मारक ए-डिभिजन लिग २०५७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०५७
विजेतामनाङ मर्स्याङ्दी क्लब
२००१ एसियन च्याम्पियन्स कप
खेलिएका खेलहरू६६
गोलहरू268 (प्रति खेलमा ४.०६)
सर्वाधिक गोलकर्तानिराजन रायमाझी(आरसिटी क्लब)
(२३ गोल)
Biggest home winबाँसबारी ०-१० आरसिटी
मनाङ १०-० नक्साल
गृहमैदान बाहिर विजयीबाँसबारी ०-१० आरसिटी
मनाङ १०-० नक्साल
सर्वाधिक अङ्कएनआटी ८-७ ब्वाइज युनियन
लामो विजय यात्राबाँसबारी ०-१० आरसिटी
मनाङ १०-० नक्साल
लामो अपराजित यात्रामनाङ मर्स्याङ्दी क्लब
(१२ खेल)

शहीद स्मारक ए-डिभिजन लिग २०५७ एक शहीद स्मारक ए-डिभिजन लिगको एउटा संस्करण हो । यो फुटबल लिगका नेपालका १२ वटा ए-डिभिजन क्लबहरूले सहभागीता जनाएका थिए । यो फुटबल लिग अंग्रेजी क्यालेन्डर अनुसार सन् २००० मे ३ देखि जुन २३ सम्म चलेको थियो ।

कुल ११ खेल मध्ये १० खेलमा जित र एक खेलमा बराबरी सहित नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले चौथोपटक राष्ट्रिय सहिद स्मारक ए-डिभिजन लिग जितेको थियो । यस्तै रानी पोखरी कर्नर टिमथ्री स्टार क्लब क्रमश दोस्रो र तेस्रो हुन सफल भएको थियो । लिग जिते सँगै मनाङले २००१ एसियन च्याम्पियन्स कपमा सहभागी जनाउने अवसर पाएको थियो ।

यस प्रतियोगिताको साबिक विजेताका रूपमा थ्री स्टार क्लब रहेको थियो । जसले २०५४ र २०५५ सालको ए-डिभिजन लिग जितेको थियो । तर २०५६ सालमा भने केही कारण वस राष्ट्रिय ए-डिभिजन लिग हुन सकेको थिएन ।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

शहीद स्मारक ए-डिभिजन लिग २०५७ मा सहभागी टिमहरू
-

लिग तालिका[सम्पादन गर्नुहोस्]

शहीद स्मारक ए-डिभिजन लिग २०५७ को अन्तिम लिग तालिका
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 मनाङ मर्स्याङ्दी क्लब ११ १० ४४ +३८ ३१ २००१ एसियन च्याम्पियन कपका लागि छनोट
2 रानी पोखरी कर्नर टिम ११ ४९ १४ +३५ २६
3 थ्री स्टार क्लब ११ ३२ १० +२२ २६
4 फ्रेन्ड्स क्लब ११ २० ११ +९ २१
5 जावलाखेल युथ क्लब ११ २२ १९ +३ २०
6 एनआरटी क्लब ११ २७ १८ +९ १२
7 ब्वाइज युनियन क्लब ११ २० १३० −११० ११
8 काठमाडौ क्लब ११ २० २८ −८ १०
9 संकटा क्लब ११ १२ २५ −१३
10 ब्वाइज स्पोर्ट्स क्लब ११ १३ ३१ −१८
11 नक्साल युवा मण्डल ११ ३३ −२४
12 बाँसबारी क्लब ११ १३ ५६ −४३
अद्यावधिक खेलहरू(हरू) played on २००० जुन २३. स्रोत: ANFA
वर्गीकरणको नियम: 1) अंक; 2) गोल अन्तर; 3) गोल

खेल विवरणहरू[सम्पादन गर्नुहोस्]

सर्वाधिकार गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

खेलाडी क्लब गोल
निराजन रायमाझी रानी पोखरी कर्नर टिम २३ गोल
वसन्त थापा मनाङ मर्स्याङ्दी क्लब २२ गोल
बिल तामाङ फेन्डस् क्लब ११ गोल
हरि ठकुरी एनआरटी क्लब ९ गोल
बालगोपाल महर्जन रानी पोखरी कर्नर टिम ८ गोल
दिपक अमात्य थ्री स्टार क्लब ७ गोल
राजन रायमाझी मनाङ मर्स्याङ्दी क्लब
राज कुमार श्रेष्ठ रानी पोखरी कर्नर टिम
सुरेन्द्र तामाङ थ्री स्टार क्लब ६ गोल
जंग बहादुर धिमाल जावलाखेल युथ क्लब
निम लामा काठमाडौँ क्लब

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कँडीहरू[सम्पादन गर्नुहोस्]