सविता भण्डारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सविता भण्डारी
व्यक्तिगत जानकारी
पुरा नामसविता भण्डारी
पदक कीर्तिमान
महिला कराते
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
रजत पदक – दोस्रो स्थान १९९८ तेक्वान्दो

सविता भण्डारी एक नेपाली महिला तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो खेलाडी हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]