२ माघ
माघ २ गते माघ महिनाको पहिलो दोस्रो हो ।
चाडपर्वहरू[सम्पादन गर्नुहोस्]
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
प्रमुख घटनाहरू[सम्पादन गर्नुहोस्]
राष्ट्रिय घटनाहरू[सम्पादन गर्नुहोस्]
- १९९० माघ २ : विसं १९९० को महाभूकम्प नेपाल र भारत बिहारमा शक्तिशाली भूकम्प आएको थियो ।