श्रेणी:नेपालले गरेका सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको आधुनिक इतिहासमा सार्वभौम मुलुक संग भएको पहिलो सन्धि नेपाल-भोट-चीन वीच भएको बेत्रावती सन्धि हो । १८७२ मा सुगौली सन्धि भयो । नेपालले हस्ताक्षर तथा अनुमोदन गरेका सन्धिहरुको सुची :