नरसिंह अवतार (कृति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरसिंह अवतार
लेखकजगदीश शमशेर राणा
देशनेपाल
भाषानेपाली
विषयकाव्य
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०३७
पृष्ठ१६४
पुरस्कार sमदन पुरस्कार वि.सं.२०३७
आइएसबिएन9789993327561

नरसिंह अवतार जगदीश शमशेर राणाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो। [१] यस कृतिले वि.सं.२०३७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. नरसिंह अवतार पुस्तकको बारे
  2. पुरस्कार प्राप्त गूठी