विकिपिडिया वार्ता:शीघ्र मेट्नुपर्ने आधार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनैकुनै भूगोल या अन्य लेखलाई उल्लेखनीय हुन सन्दर्भ नचाहिने, र सन्दर्भ नभए पनि दावा भएको लेखलाई छलफलबाट मात्र मेटाउनु उचित हुने भएकोले कुनै सन्दर्भ नभएकोलाई हटाएर अत्यन्त कम वा जानकारी नभएको बनाउन प्रस्ताव गर्छु। कुनै सन्दर्भ नभएको राख्दा अलि समस्य आउँछ जस्तैः हामीलाई खुकुरी थाहा छ र कसैले लेख्यो "खुकुरी एउटा हत्यारा हो। यसको उत्पत्ति नेपाल बाट भएकोहो। यसको एक तिर धार हुन्छ र आर्को तिर भुत्ते हुन्छ।" जस्तो सामान्य कुरा, या कुनै सहरको बारेमा यसलाई सन्दर्भको अभावमा पनि उल्लेखनीय मानिन्छ। र "अत्यन्त कम वा जानकारी नभएको" अन्तर्गत विषय चिन्न नसकिने गरि छोटो जानकारी, जस्तैः

  1. राम केटा हो। उ गित लेख्छ।
  2. फलानो एउटा गाउँ हो।
  3. फलानो एउटा पत्रीका हो।
  4. फलानो एउटा किताब हो।

बिचारहरु रख्न अनुरोध छ।