ब्रिगेड ब्वाइज क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रिगेड ब्वाइज
पुरा नामब्रिगेड ब्वाइज क्लब
स्थापना२०४३ साल
मैदानदशरथ रङ्गशाला,
काठमाडौँ, नेपाल
मैदान क्षमता२५,००० अन्दाजी
अध्यक्षहेमराज थापा
लिगसहिद स्मारक ए-डिभिजन लिग
२०७५१४अौँ
घरेलु रङ

ब्रिगेड ब्वाइज क्लब मनभवन ललितपुरमा आधारित एक नेपाली फुटबल क्लब हो।[१] क्लब नेपालको उच्चस्तरीय फुटबल लिग सहिद स्मारक ए-डिभिजन लिगमा खेल्ने गर्दछ। २०७५ सालको संस्करणको ए-डिभिजन लिगमा भने क्लबले राम्रो नतिजा ल्याउन असमर्थ रहेको थियो जहाँ १४ वटा क्लबले भाग जनाएकामा यस क्लब भने १२अौँ स्थानमा रहेको थियो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

मुख्य उपाधिहरू[सम्पादन गर्नुहोस्]

  • ललित स्मृति फुटबल प्रतियोगिता (१८ वर्ष भन्दा मुनि) - २०७६ [३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ब्रिगेड ब्वाइज क्लब", गोल नेपाल, अन्तिम पहुँच २ असार २०७६ 
  2. "एन्फामा क्लबको बारेमा केही जानकारी", एन्फा, अन्तिम पहुँच जनवरी ९, २०१९ 
  3. "बिग्रेड ब्वाइज विजेता"सौर्य अनलाइन। सङ्ग्रह मिति १ अप्रिल २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]