जावेद अख्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जावेद अख्तर
जावेद अख्तर २०१० मा
जन्म (1945-01-17) १७ जनवरी १९४५ (उमेर ७९)[१]
ग्वालियर, भारत
राष्ट्रियताभारतीय
पेशालिरिसिस्ट, लेखक
जीवनसाथीहनी ईरानी (तलाक भयो); २ सन्तानहरू
(
वि १९८४)
सन्तानजोया अख्तर
फरहान अख्तर
पुरस्कार
  • ५ सर्वश्रेष्ठ गीतका लागि राष्ट्रिय फिल्म पुरस्कार *८ सर्वश्रेष्ठ लिरिसिस्ट्का लागि फिल्मफेयर अवार्ड ]
हस्ताक्षर

जावेद अख्तर कवि र हिन्दी फिलिमहरूमा गीतकार र पटकथा लेखक हुन् । उनले सलिम खानसँग मिलेर ब्लकबस्टर चलचित्रहरु जस्तै शोले, हाथी मेरा साथी, दीवारडोन का लागि लिपिहरू लेखे ।[२]जावेद पद्म श्री (१९९९), पद्म भूषण (२००७)[३], साहित्य एकेडेमी पुरस्कार र पाँच राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएका थिए।[४]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म सन् १९४५ मा भारतको ग्वालियरमा भएको थियो।[५] उनका पिता जान निसान अख्तर बलिवुडका गित लेखक तथा उर्दु कवि थिए।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Javed Akhtar Biography: Unknown facts from the life of Great Poet of modern era FilmiBeat", २०१९-०१-१५, अन्तिम पहुँच २०१९-०२-१३ 
  2. "जावेद अख्तर जीवनी: आधुनिक युगको महान कवि जीवनको अज्ञात तथ्यहरु", https://www.msn.com, अन्तिम पहुँच १ फेब्रुअरी २०१९ 
  3. "Javed Akhtar – Biography, Lyricist, Script Writer, Poetry", २०१६-०८-२३, अन्तिम पहुँच २०१९-०२-१३ 
  4. "Javed Akhtar Awards & Nominations List - Filmibeat", FilmiBeat (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१३ 
  5. Ashish Rajadhyaksha and Paul Willemen, सम्पादक (१० जुलाई २०१४), Encyclopedia of Indian Cinema, Routledge, पृ: २०४, आइएसबिएन 978-1-135-94318-9 
  6. "On Father's Day, Javed Akhtar recalls the man who taught him poetry", The Hindu, १६ जुन २०१४।