वार्तालाप:रैकाको ताम्रपत्र

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेखलाई मेटाउने ट्याग लगाइको थियो उक्त ट्याग हटाइएको छ किन भने लेखमा पश्चिम नेपालको इतिहास सम्बन्धी प्रमाणहरू संकलन गरिएका छन् । यो लेखमा प्रयोग भएको भाषा तत्कालिन खस भाषा हो । यसै भाषालाई विकसित गरेर नै हालको नेपाली भाषा बनाइएको हो । लेख बनाउने मित्रलाई धन्यवाद ।  वार्ता  २०:१५, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))