अनु मलिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनु मलिक
कलर्स टिभिको बार्षिक बाशमा मलिक
जन्मअनवर सर्दार मलिक
(1960-11-02) २ नोभेम्बर १९६० (उमेर ६३)[१]
मुम्बई, महाराष्ट्र, भारत
सन्तानअन्मोल मलिक[२]
साङ्गीतिक जीवन
पेशागायक, संगीतकार, संगीत निर्देशक
सक्रिय वर्ष१९८०-वर्तमान

अनवर सर्दार मलिक (जन्म: २ नोभेम्बर १९६०) जसलाई सामान्यतया अनु मलिक नामले चिनिन्छन् । उनी एक भारतीय संगीतकार,संगीत निर्देशक र गायक हुन् । उनी राष्ट्रिय फिल्म पुरस्कार और फिल्मफेयर पुरस्कार विजेता संगीत निर्देशक हुन् जो मुख्यतः हिन्दी फिल्म उद्योगमा काम गर्छन् ।[३] उनले मैं खिलाडी तू अनाडी (१९९४), अकेले हम अकेले तुम (१९९५), विरासत (१९९७), बॉर्डर (१९९७), इश्क (१९९७), जानम समझा करो (१९९९), बादशाह (१९९९), जोश (२०००), रिफ्यूजी (२०००), हर दिल जो प्यार करेगा (२०००), फिजा (२०००), मुझे कुछ कहना है, अक्स, अजनबी, यादें, अशोका, मैं हूँ ना (२००४), फिदा (२००४) र मर्डर (२००४) जस्ता फिल्महरूमा संगीत दिए ।

मीटू आन्दोलनमा मुछिएपछी इन्डियन आइडल को निर्णायक समुहबाट बर्खास्त गरियो जसको उनी स्थापना काल देखी नै नेतृत्व गर्दै आएका थिए । [४][५][६]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मलिकले अन्जुसँग विवाह गरे ।[७] उनकी दुई छोरीहरू छन्: अदा मलिक र अन्मोल मलिक ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अनु मलिक", mapsofindia 
  2. "Music Review: Begum Jaan", The Hindu, अन्तिम पहुँच ०८ फेब्रुअरी २०१९ 
  3. "My talent stands vindicated: Anu Malik on National Awards-winning song", hindustantimes.com/ (अङ्ग्रेजीमा), २०१६-०३-३१, अन्तिम पहुँच २०१९-०२-०८ 
  4. "Anu Malik dropped from Indian Idol" [अनु मलिकललाई इन्डियन आइडलबाट हटाइयो] (अङ्ग्रेजीमा), २०१६-०३-३१, अन्तिम पहुँच २०१९-०२-०८ 
  5. "Alisha Chinai on #MeToo: Every word spoken about Anu Malik is true" (अङ्ग्रेजीमा), २०१८-१०-२२, अन्तिम पहुँच २०१९-०२-०८ 
  6. "Why Anu Malik will not judge Indian Idol after six years" 
  7. "Unwell Anu Malik hospitalized", dna, २८ मे २०१६, अन्तिम पहुँच २०१९-०२-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]