नाम्खा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाम्खा गाउँपालिका
देश नेपाल
जिल्लाहुम्ला जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२४१९.६४ किमी (९३४.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९००
 • घनत्व१.६/किमी (४.२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

नाम्खा गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो नाम्खा गाउँपालिका साबिकको हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.स. मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल २४१९.६४ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक मुचु गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

विवरण[सम्पादन गर्नुहोस्]

यो गाउँपालिकामा कुल ६ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ३९०० रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]