तिर्सना गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिर्सना गुरुङ
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिकी
चिनारीको कारणनेपाली पप/ सुगम गीत गायिका

तिर्सना गुरुङ एक नेपाली गायिका हुन्। उनी आफ्नो चर्चित तथा उत्कृष्ट गीत संगीतहरूका कारण हाल नेपाली युवाहरू माझ निकै लोकप्रिय रहेकी एक गायिका हुन्। उनले आफ्नो गीतहरूमा मुख्य गरी लोक पप संगीतलाई बढी जोड दिने गर्दछिन्। भने उनी एक नेपाली सुगम संगीत क्षेत्रका समेत गायिका हुन्।

तिर्सना गुरुङ खनि हो यामु हे कान्छा… नामक गीतबाट थप नेपाली सांगीतिक क्षेत्रमा चर्चित हुन सफल भएकी थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सांगीतिक जीवन[सम्पादन गर्नुहोस्]

तिर्सना गुरुङ एक नेपाली सांगीतिक क्षेत्रको एक चर्चित गायककार, गीतकार, तथा संगितकार समेत हुन्। उनी नेपाली सुगम संगितको क्षेत्रमा एक चर्चित स्थापित कलाकार समेत हुन्। उनी खनि हो यामु हे कान्छा… नामक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा सफलताको एक खुड्किला उक्लिएकि थिइन्। उनको यै गितबाट धेरै समर्थकहरू समेत स्थापित भएको थियो।[१]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

तिर्सना गुरुङका केही चर्चित तथा उत्कृष्ट गीतहरू[२]
  • तिमी र म…
  • गुराँसै फुल्यो…
  • रेलैमा…
  • तिम्रो मेरो प्रेम…
  • के गर्यो तिम्रो मायाले…
  • खनि हो यामु हे कान्छा…
  • आए हेन्डसम…
  • भनेर हुने भए…
  • हाँस्दै…
  • तिमी र म (नयाँ शैली)
  • म चहान्छु……
  • साँझको बेला
  • गाइने दाजैले सारंगी रेट्दैमा…
  • माया पिरती…

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]