सत्यनारायण व्रत कथा
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सत्यनारायण व्रत कथा हिन्दू सनातन धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पूजा हो । यो पूजाको बारेमा हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणको रेवा खण्ड अन्तर्गत पर्ने ५ औँ अध्यायमा उल्लेख भएको छ कथा प्रसंग जे जस्तो भएपनि विषय वस्तु भनेको रमा सहित सत्यनारायण भगवानको पूजा हो । यो पूजा र कथाको धेरै जसो नेपाली लाई आवस्यक पर्ने हुनाले विषेश सत्यनारायण पूजन पद्धति र ५ अध्याय समावेश गरिएको छ ।[१]
पूजन विधी
[सम्पादन गर्नुहोस्]प्रारम्भिक दीप, कलश, गणेश, वरुण, नवग्रह आदि पूजन पश्चात् श्रीसत्यनारायण भगवानको रमा सहित पूजन गर्नुपर्छ । यहाँ केवल रमा सहित सत्यनारायण भगवान्को पूजन प्रस्तुत गरिएको छ। सत्यनारायण भगवानको पूजामा संस्कृत भाषामा बनेका श्लोकहरूको प्रयोग हुन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पुस्तक श्रीसत्यनारायण व्रत कथा