रणनीतिक साझेदारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रणनीतिक साझेदारी (अङ्ग्रेजी: Strategic Partnership) भन्नाले दुई व्यापारिक निकायहरू बीचको कुनै सम्झौताको आधारमा बनेको सम्बन्ध हो । रणनीतिक साझेदारीमा दुई वा दुई भन्दा बढी निकायहरूले व्यावसाय गर्न को लागि आफ्नो सम्पत्तीहरू तथा विज्ञतालाई प्रयोग गर्ने गर्दछ। रणनीतिक साझेदारी विभिन्न स्वरूप जस्तैः सयुक्त उपक्रम, हातेमालो सम्झौता, सम्झौता सहकारिता वा क्रस होल्डिङ मा हुने गर्दछ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]