गोमा रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची कवि तथा लेखक गोमाद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

कृतिहरू[सम्पादन गर्नुहोस्]

काव्य[सम्पादन गर्नुहोस्]

कवितासङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • जलन (२०३७)
  • बाच्ने रहर (२०३९)
  • मातृ-व्यथा (२०४१))
  • मानव धर्म र आस्था (२०५०)

खण्डकाव्य[सम्पादन गर्नुहोस्]

  • इन्दु (२०४२)
  • तिरस्कृत आत्मा (२०४३)
  • अञ्जु (सामाजिक खण्डकाव्य २०४६)

निबन्धसङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • कार्यशील महिलाको भूमिका (२०३९)
  • नेपाल भारतका केही नारी प्रतिभा (२०४४)
  • पौराणिक नारी परिचय (२०४६)

समालोचना[सम्पादन गर्नुहोस्]

  • साहित्यिक फूलबारीका फूलहरु (२०३७)
  • चार नारी हस्ताक्षर (२०४१)
  • कवि म.वी.वी. शाहका काव्य प्रवृत्तिहरु (२०४२)
  • चाँदनी शाहको काव्यसंसार (२०५१)

अन्य[सम्पादन गर्नुहोस्]

  • नेपाल-भारतका केही नारी प्रतिभा (नारी परिचय-२०४४)
  • केही अनुसन्धनात्मक अभिव्यक्ति (सह-लेखन-२०४६)
  • पौराणिक नारी परिचय (नारी परिचय-२०४८)

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]

  • प्रसाई, नरेन्द्र, "गोमा", nai.com.np, नई प्रकाशन, अन्तिम पहुँच २०१९-०३-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१२ मिति
  • ठाकुर, उषा (२०६०), "नेपाली साहित्यको सेवामा समर्पित व्यक्तित्व - गोमाISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: १७। 
  • भट्ट, आनन्ददेव (२०६०।८।१२), "स्वर्गीय कवयित्री गोमाज्यू : एक प्रभाव ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: ६–११।