सुरक्षा पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरक्षा पन्त
जन्म२० फेब्रुअरी
बुटवल,  नेपाल
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानकाठमाडौँ इन्जिनियरिङ कलेज (२०१०-२०१४)
पेशानायिका

सुरक्षा पन्त एक नेपाली अभिनेत्री तथा मोडल हुन्।[१][२] उनले सन् २०१५ मा नेपाली चलचित्र 'अझै पनि'बाट नेपाली चलचित्र क्षेत्रमा पदार्पण गरेकी हुन्।[३][४]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र पात्र कैफियत
२०१५ अझै पनि साइली पदार्पण चलचित्र
२०१७ धनपति धनपतिको श्रीमती
२०१८ भैरे
२०१८ रोमियो एन्ड मुना प्रिया
२०१८ चङ्गा चेट मनिषा
२०१९ गोपी गोपीको श्रीमती

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kathmandu Tribune (१७ जुलाई २०१७), "5 Things You Didn't Know About Surakshya Panta", News, sport and opinion from the Kathmandu Tribune's global edition, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  2. "Surakshya Panta", reelnepal, अन्तिम पहुँच २१ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २८ मार्च २०१९ मिति
  3. "Surakshya Panta", Lens Nepal, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  4. "Surakshya Pant, Biography of a Civil Engineer actress", Nepali Actress, १४ मार्च २०१५, अन्तिम पहुँच १७ जनवरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]