वार्तालाप:बाल विवाह

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाल विवाह (मनुस्मृति)[सम्पादन गर्नुहोस्]

मनुस्मृतिमा रजोवती (मासिक धर्म) को ३ बर्ष पछी विवाहको लागि योग्य हुने कुरा बताएका छ। बिस्तृत जानकारी को लागि मनुस्मृति अध्याय ९/ श्लोक ९० र सत्यार्थ्प्रकासको विवाह प्रकरण चौथो समुल्लास ४.४ मा राम्रो संग पढ्नु होला। बिमलदीप मास्के (कुरा गर्ने) २१:३७, १ अप्रिल २०१९ (युटिसी(UTC))