पागल बस्ती (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पागल बस्ती
लेखकसरुभक्त
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.स. २०४८
पृष्ठ२४३
पुरस्कार sमदन पुरस्कार वि.सं.२०४८
आइएसबिएन9789937322980

पागल बस्ती (उपन्यास) सरुभक्तद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]