लियोन ओसमेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लियोन ओसमेन
सन् २०११ मा ओसमेन एभर्टनबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम लोयोन ओसमेन
जन्म मिति (1981-05-17) १७ मे १९८१ (उमेर ४२)
जन्म स्थान वेगन, इङ्ल्यान्ड
उचाइ ५ फिट ८ इन्च (१.७३ मी)
खेल्ने स्थान(हरू) मध्यपंक्ति
युवा करियर
१९९७–२००० एभर्टन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०००–२०१६ एभर्टन ३५३ (४३)
२००२–२००३कारलिस्ल युनाइटेड (ऋणमा) १२ (१)
२००४डर्बि काउन्टि (ऋणमा) १७ (३)
जम्मा ३७८१ (४७)
अन्तर्राष्ट्रिय करियर
१९९७–१९९८ इङ्ल्यान्ड यू-१६ (०)
२०१२–२०१३ इङ्ल्यान्ड (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

लियोन ओसमेन (जन्म: ४ मार्च १९९२) एक अवकास लिएका अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले मध्यपंक्ति स्थानबाट खेल्ने गर्थे । ओसमेनले आफ्ने धेरै जस्तो समय एभर्टनमा बिताएका थिय । ओसमेनले डर्बी काउन्टि र कार्लिस्ल युनाइटेडमा कर्जाको रूपमा खेलेका थिय ।ओसमेन तीस वर्षको हुँदा इङ्ल्यान्ड राष्ट्रिय टिमको लागि दुई अन्तर्राष्ट्रिय उपस्थिति जनाएका छन् ।[१][२]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. बर्टन, लरा (२३ नोभेम्बर २००९), "लियोन ओसमेन", द गार्जियन (लण्डन), अन्तिम पहुँच २३ नोभेम्बर २००९ 
  2. "लियोन ओसमेन:" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]