वर्षाबन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वर्षाबन उष्म क्षेत्रमा पाइने यस्तो बन हो जहाँ धेरै पानी पर्दछ। यस्तो बनमा धेरै प्रकारका बनस्पति र जीव पाइन्छन्। एमेजोन वर्षाबन एक निक्कै नाम चलेको वर्षाबन हो। यसको धेरैजसो भाग ब्राजिल मा पर्दछ, र अरु भागहरू इक्वाडोर, कोलम्बिया, चिली र अन्य देशहरूमा पर्दछ।

बैज्ञानिकहरूका अनुसार सबै बनस्पति र जीबका आधा भन्दा धेरै प्रजातिहरू वर्षाबनमै बस्दछन्। सबै औषधिको करिब एक चौथाई भन्दा बढी भाग यहीँबाट उपलब्ध हुन्छ। पृथ्वीको २% मात्र भूभाग ओगटे पनि अक्सिजनको ४०% यहीँबाट आँउछ।

वर्षाबन संसारका तीन मुख्य भौगोलिक क्षेत्रहरूमा पाइन्छ।

वर्षाबनमा न्युनतम वार्षिक १७५० देखि २००० एमएम सम्म पानी पर्दछ।

See also[सम्पादन गर्नुहोस्]

Biodiversity