ललित राजेश्वरी राज्य लक्ष्मी देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युवराज्ञी
राजमाता
जन्मथापाथली दरबार, काठमाडौँ, Nepal
मृत्यु1917 (aged 62–63)
पशुपति Nepal
जीवनसाथीयुवराज त्रैलोक्य विक्रम शाह
सन्तानपृथ्वी वीर विक्रम शाह
नाम
ललित राजेश्वरी राज्य लक्ष्मी देवी
Dynastyराणा वंश (by birth)
शाह वंश (विवाह)
बाबुजंगबहादुर राणा
आमामहारानी हिरण्यगर्भा
धर्महिन्दु

युवाराज्ञी ललित राजेश्वरी राज लक्ष्मी देवी नेपालको युवराज त्रैलोक्य विक्रम शाहको पत्नी थिए। उनी नेपालका राजा, नेपालका राजाको पृथ्वी वीर विक्रम शाहको आमा थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

ललित राजेश्वरी राज्य लक्ष्मी देवी जंगबहादुर राणाको दोस्रो छोरी थिए। उनको विवाह वि.सं १९११ मा युवराज त्रैलोक्य विक्रम शाह सँग भएको थियो।

बि.सं १९४२ सालको पर्वमा उनले आफ्नो जंग खलकका दाइहरूलाई साथ नदिई शमशेर खलकलाई साथ दिइन्।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]