कुमाइँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमाऊँनी लोग/कुमाइँ मानिस/कुमय्या मेंश
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
उत्तराखण्ड, नेपाल
भाषाहरू
कुमाऊँनी भाषा, खस भाषा र बोलीहरू (डोटेली भाषा)
धर्महरू
हिन्दू
सम्बन्धित जातीय समूह
खस, इन्डो आर्य गण, गढवाली जाति

कुमाऊँनी वा कुमाइँ जाति नेपाल र भारतको उत्तराखण्डमा बसोबास गर्ने मानिसहरूको गण हो । कुमाइँको व्युत्पत्ति कुमाऊँनीबाट भएको हो ।[१]

सामग्री[सम्पादन गर्नुहोस्]