कुम्भकर्ण हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुम्भकर्ण
Jannu
कुम्भकर्ण हिमाल
सर्वोच्च बिन्दु
उचाइ७,७१० मी (२५,३०० फिट)[१]
३२औँ सर्वोच्च
प्रमुखता१,०३५ मी (३,३९६ फिट)
सूचीनेपालका हिमालहरूको सूची
भूगोल
कुम्भकर्ण is located in नेपाल
कुम्भकर्ण
कुम्भकर्ण
नेपालको नक्शामा कुम्भकर्ण हिमाल
स्थानपूर्वी नेपाल
क्षेत्रNP
हिमशृङ्खलाहिमालय
आरोहण
पहिलो आरोहणअप्रिल २७ - २८ , १९६२
सबैभन्दा सजिलो मार्गचट्टान/हिउँको पहाड

कुम्भकर्ण हिमाल संसारको ३२औँ अग्लो र नेपालको पन्ध्रौ अग्लो हिमाल हो । यसको उचाई ७,७११ मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हिमाल हो । फक्ताङ्लुङ हिमाललाई अप्रभङ्स गराई कुम्भकर्ण बनाएको हो । यो हिमाल ताप्लेजुङ जिल्लामा पर्दछ । किराँत धर्मावलम्बीहरुले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ ।

स्थान[सम्पादन गर्नुहोस्]

कुम्भकर्ण हिमाल नेपाल र सिक्किमको सिमा हुदै नेपालको भूभागमा पर्दछ ।

आरोहण इतिहास[सम्पादन गर्नुहोस्]

कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nepa Maps, "C6", Kangchenjunga, 1:120,000, Himalayan Maphouse Pvt Ltd.द्वारा मानचित्र, भाग C6।