अस्वीकार्य व्यक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुटनीतिमा , कुटनयिक शिष्टाचार अन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने, कुटनयिक मर्यादाको उल्लंघन गर्ने व्यक्तिलाई होष्ट कन्ट्रीले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ।

कुटनीति[सम्पादन गर्नुहोस्]

भियना सम्मेलनको धारा ९ अन्तर्गत, कुनै पनि होष्ट कन्ट्रीले "कुनै पनि समयमा र कुनै पनि कारणको स्पष्टीकरण विना" कुनै पनि कुटनैतिक नियोगको सदस्य वा राजदूतलाई अस्वीकार्य व्यक्ति (persona non grata) घोषणा गर्न सक्दछ ।[१] त्यसरी अवीकर्य घोषित व्यक्तिलाई आफ्नो देशमा फिर्ता बोलाइन्छ। यदि फिर्ता नबोलाइएमा होष्ट राष्ट्रले उक्त व्यक्तिलाई "उक्त मिसनको सदस्यको रूपमा अस्वीकार गर्न सक्छ।"[२]

कुनै पनि व्यक्तिलाई त्यो देश प्रवेश गर्नु अगावै पनि "अस्वीकार्य व्यक्ति" घोषित गर्न सकिन्छ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ VanOpdorp, Davis (६ मार्च २०१९), "What does it mean to be declared persona non grata?", Deutsche Welle, अन्तिम पहुँच २३ मे २०१९ 
  2. "Vienna Convention on Diplomatic Relations", eDiplomat, Article 9, अन्तिम पहुँच १८ फेब्रुअरी २०१४