रविन्द्र भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रविन्द्र भट्टराई
जन्म (1977-08-21) २१ अगस्ट १९७७ (उमेर ४६)[१]
पेशाप्राध्यापक , लगानी
चिनारीको कारणसेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज ; सेयरबाट करोडपति

रविन्द्र भट्टराई त्रिभुवन विश्वविद्यालय , शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा प्राध्यापक हुन् । भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न रहदै आएका छन् ।[२] रविन्द्र भट्टराई सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज (एसआरसिएस) मार्फत सेयरसम्बन्धी तालिममा समेत सक्रिय छन् ।[३][४] वित्तीय साक्षरता जगाउन उनले दोहोरी गीत तथा चलचित्र समेत निर्माण गरेका छन्।

प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  • सेयरको आधारभूत विश्लेषण
  • सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण
  • सेयरबाट करोडपति
  • सेयर बजारका जिज्ञासाहरू
  • बैकिङ्ग जिज्ञासाहरू
  • कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरू
  • बिमा जिज्ञासाहरू
  • नेपालको सेयर बजार
  • स्टक मार्केट इन नेपाल (Stock market in Nepal)
  • हाउ टु इन्भेस्ट इन स्टक मार्केट (How to invest in Stock Market)
  • क्यापिटल स्ट्रकचर म्यानेजमेन्ट (Capital Structure Management)
  • फाइनान्सियल इन्स्टिच्युसन एण्ड मार्केट (Financial Institutions and Markets)
  • इन्भेस्टमेन्ट म्यानेजमेन्ट (Investment Management)

सम्मान[सम्पादन गर्नुहोस्]

  • डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड
  • स्टुडेन्ट एसोसियसन अवार्ड
  • इन्स्टिच्युसनल अवार्ड[४]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]