लव रञ्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लव रञ्जन
Luv Ranjan
जन्मगाजियाबाद, उत्तर प्रदेश
राष्ट्रियताभारतीय
पेशानिर्देशक, लेखक
कार्यकाल२०११ – वर्तमान

लव रञ्जन एक भारतीय चलचित्र निर्देशक, लेखक र निर्माता हुन् । उनको जन्म गाजियाबाद जिला, उत्तर प्रदेशमा भएको थियो ।[१] उनले प्यार का पञ्चनामा, सोनू के टीटू की स्वीटी, प्यार का पञ्चनामा २आकाश वाणी जस्ता चलचित्रहरूका निर्देशन गरेका छन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]