कैलोकण्ठे चाँचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कैलोकण्ठे चाँचर
Turdus ruficollis
कैलोकण्ठे चाँचर, नेपाल
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Thrush (bird)
वंश: True thrush
Pallas, १७७६
प्रजाति:
T. ruficollis
वैज्ञानिक नाम
Turdus ruficollis
Pallas, १७७६

'कैलोकण्ठे चाँचर एक चाँचर प्रजातिको एक चरा हो। यो चरा पश्चिम युरोप तथा एसियामा पाइने गर्छ। नेपालको सन्दर्भमा यो प्रजाति आगन्तुक प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा कम चासोका प्रजातिको सूचीमा सुचिकृत छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]